मनास्लु बेसक्याम्प, विरेन्द्र ताल , लार्के पास, मनास्लु सर्किट वर्षमा ३/४ वटा ट्रेकिंग सम्म जाने गरे पनि प्राय ट्रेकिंगहरु छोटा हुन्थे, तर लामो ट्रेकिंग दशैंको लागि बचाएर राखिन्थ्यो। दशैंमा लामो ट्रेकिंग जाने क्रमको छैठौँ बर्षमा मनास्लु जाने भन्ने कुरा दुई…